घाँटी हेरी हाड निल्नु पर्छ ! होइन भने क्यान्सर होला है .............

भन्ने गरिन्छ नि "घाँटी हेरी हाड निल्नु " यो उखान लाई सम्झिएर हामीले कुनै पनि काम गर्यौ भने पक्कै पनि हामी सफल हुन्छौं | सन्दर्भ हो नजिकिदै गरेको दशैंको | हामी कतिले आफ्नो क्षमता नहेरिकन अर्काको देखासिकी गर्नी गरेका छौं, यस्तो गर्नु कदापी राम्रो होइन किन भने हामीलाई बिहान बेलुका खानलाई गार्हो ࠭ै रहेको हुन सक्छ आफ्नो घरमा | तर पनि ऋण काटेर  भए पनि घरमा खसी ढलाउनी प्रवृत्तिले हाम्रो समाजमा जर्हो गाडेको छ | यसले गर्दा पछी आफ्नो घर  जग्गा नै बेच्नु पर्नी आवस्था पनि हाम्रो आँखा अगाडी छर्लंग छ !
 हामीले समाजमा ।्यस्ता लाई मान अनि सम्मान देने गरेका छौं जो समाजमा आफ्नो रवाफ अनि तडग  भडग देखाउन तल्लिन छन् ! यसरि समाजमा बढी खर्च गर्ने मान्� A4�ेलाई  हामीले कहिल्यै सोध्ने गरेका छौ त त्यो खर्च गर्ने पैसा कहाँ बाट आयो भनेर ? कतै तिनीहरुले तपाई हाम्रो पैसालाई दुपयोग त गरेका छैनन् ? तपाई हामी सचेत भयौं भने समाजमा कहिल्यै पनि अराजक घटना घटना पाउदैन अनि समाज मा सुशासन पनि आउछ |
यो देखा सिकी गर्ने बनि त क्यान्सर जस्तै हो किन भने क्यान्सरले समय पछी निको हुन गार्हो भए जस्तै देखा सिकी गर्ने बनि ले गरेको खर्च तिर्न गार्हो हु� A4�्छ अनि आफ्नो घर बारी सबै गुमेपछि छल पाएर के गर्नु र ?



No comments

@lonely_aananda. Powered by Blogger.