Happy new year 2070 . नयाँ वर्ष २०७० सालको शुभकामना ।


मनभरिका इच्छा अनि तृस्णा
सजाएका कल्पना अनि सपना
गुम्सिएका मनका चहानाहरु
बनोस सबै बिपना
यहि छ नया बर्ष  २०७० सालको शुभकामना ।।।।



सफल होस तिम्रो यात्रा,सम्पन्न होस तिम्रो मनकामना,उच्च होस् तिम्रो सिर्,पुरा होस तिम्रो सपना, सफलताले चुमोश् तिम्रो उदेश्य यहि नै छ यो नया बर्ष  २०७० सालको मगलमय शुभकामना ।।।।



तिम्रो आखामा सजाएको सपना , तिम्रो हुर्दयमा लुकएको अभिलाशाहरु ,यो बर्स पुरा होश अहि छ मेरो २०७० सालको शुभकामना ।।।।



प्रचण्ड झैँ गफाडी नहुनु , गिरिजा झैँ घमण्डी नहुनु , माधव नेपाल झैँ दोधारे नहुनु , सेर बाहादुर झैँ अनाडी नहुनु , सुर्य बाहादुर झैँ सैतान नहुनु , ज्ञानेन्द्र झैँ लाचारि नहुनु , फोरम झैँ बिखण्डनकारि नहुनु , यहि नै छ यो नया बर्ष २०७० सालको शुभकामना ।।।।



याद आयो भने आँखा बन्द नगर्नू , भेट भएन भने पनि दु:ख नमान्नू , हामी सधैँ सँगै हुनुपर्छ भन्ने केही छैन , तर मित्रताको ढोका बन्द नगर्नू यहि नै छ यो नया बर्ष २०७० को मगलमय सुभकामना


नव वर्ष २०७० को सबै गुरूहरु , दाजु-दिदी हरु र सबै साथीहरु लगायत भाई-बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना!
सबैका कामनाहरु पुरा होउन्, र यो नयाँ वर्ष ले हामी सबैमा निकटता बढाउन अरू मद्धत गरोस्..

सानो छदाँ एक रुपैँयाको पोस्टकार्ड
किनेर त्यसको पछाडी जानि-
नजानी एउटा सायरी लेखेर-लजाउदैँ
लजाउदैँ आफ्नो Someone special लाई
दिएर New year को Wish गर्दा निक्कै
मज्जा हुन्थ्यो ।
बिस्तारै मुना,
नवयुवा जस्ता पत्रीका बाट
पत्रमित्रता गर्दै शुभकामना आदन-
प्रदान गर्ने क्रम शुरु भयो ।
त्यसपछी Mobile को युग शुरु भएसँगै SMS
मार्फत
(one glass of Water,
one glass of Beer.
Oh my dear
Happy new Year)
भनेको हिजो जस्तो लाग्छ ।
तर आजकाल प्रविधी को विकास भएर
भनौँ कि हामी व्यस्त हुन थालेर
हो ति सबै एकादेश
को कथा जस्तो भएका छन ।
अहिले त फेसबुक मा एउटा Status
लेख्यो अनि Like र Comment गन्न
थाल्यो…. पहिले
को जस्तो रमाइलो रहेन, आफ्नो पन
को भावना पनि हराउन थाल्यो ।
तै पनि चलेको चलन चलाउनै पर्यो ।
प्रविधी सगँ Upgrade पनि हुनै पर्यो ।
तपाईंहरु सबै जना लाई नयाँ वर्ष २०७०
को हार्दिक मंगलमय शुभकामना ।
फलोस फुलोस जिन्दगी, पुरा हुन मन
का सबै चाहना !!

No comments

@lonely_aananda. Powered by Blogger.