राजाको लालमोहरले दिएको अधिकार आज खोसिँदैछ: माछा मार्नेको कथा
विसं २०३० सालमा चितवन राष्ट्रिय निकुञ्ज निर्माण भयो । निकुञ्ज निर्माणको बेलामा राप्ती र नारायणी नदीकिनारमा बसोबास गर्ने समुदायलाई राजा महेन्द्रले अन्यत्र जग्गा र लालपुर्जा दिएर स्थानान्तरण गरे । तर, नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका बोटे समुदायले भने अर्को विकल्प मागे । बोटे समुदायलाई जग्गाको विकल्पमा राप्ती नदी उपभोग गर्न पाउँ भनी राजा महेन्द्रसँग बिन्ती बिसाए । बोटे समुदायको बिन्तीलाई राजा महेन्द्रले लालमोहर लगाएर नदी उपभोग गर्ने स्वीकृति दिए । त्यसपछि बोटे समुदायको जिन्दगी नदी किनारमै बित्न थाल्यो । बाँकी कथा भिडियोबाट...