कसरी बुझ्ने युवतीको यौन अपिल ?



साँच्चैभन्दा युवतीहरुको यौन अपिल बुझ्न निकै गाह्रो छ । तर, युवतीको यौन अपिल बुझ्नुभयो भने धेरै फाइदा पुग्छ किनभने जुन केटी आफूलाई अति राम्री सम्झिन्छे, त्यसलाई एक नजर लगाइदियो भने उसको घमण्ड बढ्छ । त्यस्ती युवतीलाई छड्के आ“खा पारेर खुट्टामा हेरिदियो भने ऊ स्वतः लज्जित हुन्छे । खुट्टामा हेरेर प्याच्च थुकिदिनुभयो भने केही पर पुगेर आफ्नो जिउडाल फर्की–फर्की हेर्न थाल्छे र, नजिकमा घर वा कोठा भए फर्केर गई ऐना हेर्छे । यो पुरुषहरुको सम्मोहन शक्तिको गुण हो ।
रोचक कुरा
यहीलाई फ्लो गरियो भने केटीहरु पट्टीनिमा द्विविधा छैन । किनभने जतिसुकै व्यस्त महिला भए पनि घरबाट बाहिर निस्क“दा घडी अर्थात् समयलाई महत्व दि“दैनन्, ऐना हेर्छन् । ऐना नहुनेले मुख पुछपाछ गरी कम्मर मर्काइमर्काई आफ्नो शरीर हेर्न थाल्छन् । त्यस्तै लोग्नेमान्छेको आ“खाबाट आफू मोहित भएको कुनै पनि युवतीलाई थाहा हु“दैन । यदि कुनै युवती र तपाईं दुईजना मात्रै एउटा बन्द कोठामा हुनुहुन्छ । युवती एउटा खुट्टा अर्कोमा चढाएर वा उपरखुट्टी लगाएर बसेकी छे भने तपाईंले यौन प्रस्ताव राख्नुहु“दैन ।

राख्नुभयो भने तपाईंको गालामा थप्पड वा चप्पल पर्ने बताइएको छ । तर खुट्टा फारेर बसेकी छे । दव्रे या दाहिनेमध्ये कुनै एक हल्लाउ“छे भने समागमको प्रस्ताव राख्नुभयो भने फरक नपर्ने अध्ययनकर्ताहरुको दाबी छ ।

No comments

@lonely_aananda. Powered by Blogger.