बन्दमा चितवन / फोटो फिचर
आज नेकपा–माओवादी लगाएतका दलको बन्दमा चितवनको नारायणगढमा देखिएको केही दृश्यहरू यस्तो रह्यो ।
![]() |
| बन्दको समयमा पुलचोकमा बसेको वडाप्रहरी कार्यालय नारायणगढको मोवाइल भ्यान । |
![]() |
| गर्मी बढेकोले सुस्ताउदै गरेका शसस्त्र र नेपाल प्रहरीका जवानहरू । |
![]() |
| अब कसरी जवानहरूलाई परिचालन गर्ने ? शसस्त्र प्रहरी सिमा सुरक्षाबल आँपटारीका प्रहरी नायव निरिक्षक केही सोच्दै । |
![]() | ||
| कस्तो भोक लागेको ? | खाजा खाने तयारी गर्दै सुरक्षाकर्मीहरू । |
![]() |
| बन्दमा सास्ती खेप्दै सर्वसाधारण । |
![]() |
| सधैँ जस्तो मानविय चाप उच्च रहने मिलन रोड क्षेत्र आज सुनसान अवस्थामा । |
![]() |
| उच्च मानविय चाप हुने ठाउँ नारायणगढको इन्द्रदेव मार्ग सुनसान अवस्थामा । |
तस्बीरहरू : आनन्द पोखरेल ।









Comments