घाँटी हेरी हाड निल्नु पर्छ ! होइन भने क्यान्सर होला है .............
2:51:00 PM
भन्ने गरिन्छ नि "घाँटी हेरी हाड निल्नु " यो उखान लाई सम्झिएर हामीले कुनै पनि काम गर्यौ भने पक्कै पनि हामी सफल हुन्छौं | सन्दर्भ हो...
नागरिकद्वारा नागरिकहरुको आवाज बुलन्द गर्ने निकै नै प्रभावकारी माध्यमको रुपमा हाल आएर ब्लगहरु फस्टाउँदै आएको छ । समाजमा देखिएका बेथिति र विसंगतिका बिरुद्ध कलम चलाउने अभिप्रायले यो ब्लग लेखनको यात्रा प्रारम्भ गरेको हुँ । मैले यो कुरा लेखेँ भनेँ कसले के भन्ला भनेर डराएर म चुप लागेर बस्ने वर्गमा पर्दिन । लेख्न मन लागेको कुरा लेखिदिन्छु जाँगर लागेको अवस्थामा ।