विश्वकपमा अर्जेन्टिना र नेपाली ट्वीटे समर्थकहरु

पहिलो विश्वकपमा नै उपविजेता बन्न सफल भएको अर्जेन्टिनाको फुटबल समूहलाई त्यसपछिको विश्वकप यात्रा कठीनाइ भएपनि उसले हार मानेन र अन्ततः सन् १९७८ र सन् १९८६ मा विश्वकपको उपाधी माथि नै कब्जा जमाउन सफल रह्यो । अर्जेन्टिनालाई पहिलो पटक विश्वकप उपाधी दिलाउनको लागि क्याप्टेन डानिएल पासारेल्ला र दोस्रो उपाधी हासिल गराउनको लागि सन् ८६ मा क्याप्टेन डीएगो माराडोनाको महत्वपूर्ण भूमिका रहेको छ ।
सन् १९३० पछि सन् १९९२ मा अर्जेन्टिना विश्वकपको उपविजेता बन्न सफल भएको थियो । तर यो टिम सन् १९३४ मा पहिलो चरणबाट नै बहिएर आफ्ना समर्थकहरुलाई निराशा बनाएको थियो । अर्जेन्टिनाले सन् १९३८ र १९५० मा भएको विश्वकपमा भने सहभागिता जनाएन भने उसले सन् १९५४ मा विश्वकपको लागि प्रवेश नै पाएन ।
सन् १९५८, १९६२ र २००२ मा समूह चरणबाटै बाहिरीएको अर्जेन्टिनाले सन् १९७० मा समूह चरणमा पनि सहभागिता पाएन । यो टिम सन् १९९४ मा समूह १६ भित्र मात्र पर्न सफल रह्यो, त्यस्तै, सन् १९७४ र १९८२ मा सेकेण्ड राउण्ड भन्दा अगाडि खेल्न सकेन । अर्जेन्टिनाले सन् १९६६, १९८८, २००६ र २०१० मा क्वाटर फाइनलको यात्रा तयार गरेको थियो । अहिले अर्जेन्टिनाका समर्थकहरुको भनाइ अनुसार पनि यस टिमले सन् २०१४ मा ब्राजिलमा हुने विश्वकपको ट्रफी उचालेर विश्व कपमा आफ्नो विजयलाई ह्याट्रिक बनाउँछ ।
अहिलेको विश्वकपमा अर्जेन्टिनासँग भिड्ने पहिलो टिम बोस्निया एण्ड हर्जगोभिना हो उसँग १५ जुन २०१४ का दिन फुटबली युद्ध हुँदैछ भने दोस्रो २१ जुन २०१४ का दिन इरानसँग र तेस्रो गेम २५ जुन २०१५ का दिन नाइजेरियासँग हुँदैछ । यस पटक अर्जेन्टिनाका समर्थकहरुको आश्था र धरोहरका केन्द्र भनेका लिओनेल मेसी हुन् । अर्जेन्टिनाका समर्थकहरुको लागि नेपाली फ्यानहरुले ट्वीटरमा मार्फत उसलाई हौसला प्रदान गरिरहेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा मैले भेटाएको अर्जेन्टिनाका समर्थकहरु निम्न प्रकारका रहेका छन् ।


चाँदनी,   चिना भको मान्छे,   छड्के, 
जय नेपाल,   टिमुरानन्द  डाँडाघरे,  दिलमाया,
देबेन,  क्याप्टे ,   नारायण,   नुनको सोझो,
निशा ओली,   नेपाली भाषा,  निश्चल नविन,
परदेशी,  बासुदेव ,  
हेन्सी बिरालु,  बिद्युत लामिछाने,  बीनु,
बिराज,  भुरुङ,  मोफसलको म,
बैंश मेरो आयो गयो,  फुच्ची जमुना,  दिपा विडारी,
प्रणय,  दारीको नातिराज,
विकेश प्याकुरेल, पिपलबोटे जेठो,    प्रदिप दाहाल,
   पुचुने,  फेसबुकको हिरो,
भाइरस ,   मनकी परी,  मास्टर जुँगे,
 मेदिनीमाफ पाँउ,   दानी,
म एक्लो गाउँले माइलोसन्तोष कटुवाल, 
सन्तोष पोखरेल,  सरु ज्ञवाली,  सागर वाग्ले,
सानो भाइ,    समर्पण,   सविन खनाल,
साहुको ऋणशिकारुकेटो,  सुजाता नेपाल,
सुस्मीता,   सुनन्दा,  स्वेच्छा,
शुन्यविचार,   सुजन कार्की,  बलेवाली,
 रचना, रवि,   रविनबाबु,
रातो भाले,  रोमन भट्टराई,  विनो श्रेष्ठ
विज्ञान लोहनी,    विकास,  विजय धिताल,
विश्वराज,   हराएकी परी,
हरि शर्मा,   हार्दिक,  हिरेमी,
     क्षितिज   
  थापा यमु   सागर वाग्ले
प्रज्ज्वल भट्टराई   गाउँले कान्छी  मिलन
बाबुराम भट्टराई णमप्रशा  सी आदित्य
क्षितिज  इमान्दार 'म'  भाग्यमानी कान्छो
सुदिप नेपाल  छोटु  अर्जेन्टिनी'जीप
भ्यात्ते  अर्जेन्टिएन सागर  जय नेपाल
प्रकाश काले  लछुमन  देबेन
क्रापिटिक क्लव  केपी खनाल  प्रतिक™
भूपिन  दीपक खनाल  उज्ज्वल आचार्य
अर्जुन बस्नेत  कल्याण  दिपक पाैडेल
क्याफे क्रीयसन  असिम  ब्रजेश खनाल
अशान्त आत्मा   किरन देउजा  पवनानन्दजी
अर्जेन्टिना सुजन   सुदिप ओझा विनोद पाण्डे


    

ट्वीटे साथीहरुबाट आएकै नामलाई यहाँ मैले अर्जेन्टिनाको समर्थक भनेर लेखेको छु । यदि तपाईँ अर्जेन्टिना बाहेक अन्य देशको समर्थक हो वा तपाई अर्जेन्टिनाको समर्थक भएर पनि यहाँ नाम छुटेको छ भने तुरुन्त खबर गर्नुहोला । यथा शिघ्र नामावली थपघट गरि प्रकाशित गरिनेछ । यसैको कमेण्टबक्समा कमेन्छ गर्दा पनि हुन्छ अथवा अल्पविराम मा मेन्सन गर्नुहोला । 

No comments

@lonely_aananda. Powered by Blogger.