के विषयमा ब्लग लेखौँ ?
9:28:00 AM
हिजो आज प्रायः आफूलाई बिजी राख्दै गएको छु ता कि उनको यादले मस्तिष्कमा कुनै नयाँ विषय नउब्जाओस् । बिहान उठेदेखि नै राति नसुत्नेबेलासम्म अति...
नागरिकद्वारा नागरिकहरुको आवाज बुलन्द गर्ने निकै नै प्रभावकारी माध्यमको रुपमा हाल आएर ब्लगहरु फस्टाउँदै आएको छ । समाजमा देखिएका बेथिति र विसंगतिका बिरुद्ध कलम चलाउने अभिप्रायले यो ब्लग लेखनको यात्रा प्रारम्भ गरेको हुँ । मैले यो कुरा लेखेँ भनेँ कसले के भन्ला भनेर डराएर म चुप लागेर बस्ने वर्गमा पर्दिन । लेख्न मन लागेको कुरा लेखिदिन्छु जाँगर लागेको अवस्थामा ।