गजल "गुरुलाई नमन "
6:59:00 AM
आज गुरु पूर्णीमाको दिनमा सम्पूर्ण गुरुहरुप्रति समर्पण गरेर यो गजल लेखेको छु । अन्जान मै भएको भूलहरूप्रति आजको दिनमा फेरि एकपटक माफी पनि माग...
नागरिकद्वारा नागरिकहरुको आवाज बुलन्द गर्ने निकै नै प्रभावकारी माध्यमको रुपमा हाल आएर ब्लगहरु फस्टाउँदै आएको छ । समाजमा देखिएका बेथिति र विसंगतिका बिरुद्ध कलम चलाउने अभिप्रायले यो ब्लग लेखनको यात्रा प्रारम्भ गरेको हुँ । मैले यो कुरा लेखेँ भनेँ कसले के भन्ला भनेर डराएर म चुप लागेर बस्ने वर्गमा पर्दिन । लेख्न मन लागेको कुरा लेखिदिन्छु जाँगर लागेको अवस्थामा ।