प्रेम सबैका लागि सबै प्रेमका लागि
7:32:00 PM
“प्रेम नै स्वर्गको बाटो हो, मनुष्यताको अर्को नाम हो । समस्त प्राणीप्रति प्रेम गर्नु नै साँचो मनुष्यता हो ।”– गौतम बुद्ध “प्रेम आँखाले ...
नागरिकद्वारा नागरिकहरुको आवाज बुलन्द गर्ने निकै नै प्रभावकारी माध्यमको रुपमा हाल आएर ब्लगहरु फस्टाउँदै आएको छ । समाजमा देखिएका बेथिति र विसंगतिका बिरुद्ध कलम चलाउने अभिप्रायले यो ब्लग लेखनको यात्रा प्रारम्भ गरेको हुँ । मैले यो कुरा लेखेँ भनेँ कसले के भन्ला भनेर डराएर म चुप लागेर बस्ने वर्गमा पर्दिन । लेख्न मन लागेको कुरा लेखिदिन्छु जाँगर लागेको अवस्थामा ।