धान भनेको के हो भनेर सोध्छन् तरुनीहरु
7:45:00 AM
बा ढोग गरेँ है ! आमालाई पनि ढोग छ, अनि बाइ बहिनीलाई लामो सम्झनाका साथ शुभाशिर्वाद । गाउँलेहरुलाई साइनो अनुसार नमस्कार सुनाइदिनु है । म ...
नागरिकद्वारा नागरिकहरुको आवाज बुलन्द गर्ने निकै नै प्रभावकारी माध्यमको रुपमा हाल आएर ब्लगहरु फस्टाउँदै आएको छ । समाजमा देखिएका बेथिति र विसंगतिका बिरुद्ध कलम चलाउने अभिप्रायले यो ब्लग लेखनको यात्रा प्रारम्भ गरेको हुँ । मैले यो कुरा लेखेँ भनेँ कसले के भन्ला भनेर डराएर म चुप लागेर बस्ने वर्गमा पर्दिन । लेख्न मन लागेको कुरा लेखिदिन्छु जाँगर लागेको अवस्थामा ।