आरु चोर्दै मनकामना पुग्दा
11:56:00 AM
मनकामना मन्दिर जीर्णोद्वारमा जुटेका स्थानीय । वातावरण सुनसान थियो । चारैतिर सन्नाटा छाएको भान हुन्थ्यो । हिँडडुल गर्ने मान्छे नै थिएनन...
नागरिकद्वारा नागरिकहरुको आवाज बुलन्द गर्ने निकै नै प्रभावकारी माध्यमको रुपमा हाल आएर ब्लगहरु फस्टाउँदै आएको छ । समाजमा देखिएका बेथिति र विसंगतिका बिरुद्ध कलम चलाउने अभिप्रायले यो ब्लग लेखनको यात्रा प्रारम्भ गरेको हुँ । मैले यो कुरा लेखेँ भनेँ कसले के भन्ला भनेर डराएर म चुप लागेर बस्ने वर्गमा पर्दिन । लेख्न मन लागेको कुरा लेखिदिन्छु जाँगर लागेको अवस्थामा ।