सिक्किम रोए जस्तै गरी तिमीले मलाई नरुवाउनु
6:15:00 PM
कविता नेताहरुको ताल जस्तै तिम्रो माया जाल भयो, किनार छुदै सुट्ट भाग्ने त्यही नदीको छाल भयो । दशगजा हराए झै आफ्नै मन कता लुक्यो, टनकपु...
नागरिकद्वारा नागरिकहरुको आवाज बुलन्द गर्ने निकै नै प्रभावकारी माध्यमको रुपमा हाल आएर ब्लगहरु फस्टाउँदै आएको छ । समाजमा देखिएका बेथिति र विसंगतिका बिरुद्ध कलम चलाउने अभिप्रायले यो ब्लग लेखनको यात्रा प्रारम्भ गरेको हुँ । मैले यो कुरा लेखेँ भनेँ कसले के भन्ला भनेर डराएर म चुप लागेर बस्ने वर्गमा पर्दिन । लेख्न मन लागेको कुरा लेखिदिन्छु जाँगर लागेको अवस्थामा ।