Posted by
आनन्द पोखरेल
मोडल स्मिता थापा ।
- Get link
- X
- Other Apps
लामो समयदेखि पत्रकारिता पेसामा संलग्न पत्रकारिताको एक विद्यार्थी । पत्रकारिता गर्दै, सिक्दै र सिकाउँदै आएको छु । त्रिभुवन विश्वविद्यालयबाट ग्रामिण विकासमा स्नातकोत्तर सकेपछि पूर्वाञ्चल विश्वविद्यालयबाट आम सञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गरिरहेको एउटा नगारिक । जो विदेसिन नसकेर नेपालमै बसेको छ । नेपालमा अवसर छैन भनेर भन्नेहरुका लागि नेपालमै केही गर्न सकिन्छ भनेर भन्नका लागि संघर्षरत एक नेपाली ।
Comments