बन्दमा चितवन / फोटो फिचर

आज नेकपा–माओवादी लगाएतका दलको बन्दमा चितवनको नारायणगढमा देखिएको केही दृश्यहरू यस्तो रह्यो ।
बन्दको समयमा पुलचोकमा बसेको वडाप्रहरी कार्यालय नारायणगढको मोवाइल भ्यान ।

गर्मी बढेकोले सुस्ताउदै गरेका शसस्त्र र नेपाल प्रहरीका जवानहरू ।

अब कसरी जवानहरूलाई परिचालन गर्ने ? शसस्त्र प्रहरी सिमा सुरक्षाबल आँपटारीका प्रहरी नायव निरिक्षक केही सोच्दै ।


कस्तो भोक लागेको ? खाजा खाने तयारी गर्दै सुरक्षाकर्मीहरू ।

बन्दमा सास्ती खेप्दै सर्वसाधारण ।

सधैँ जस्तो मानविय चाप उच्च रहने मिलन रोड क्षेत्र आज सुनसान अवस्थामा ।


उच्च मानविय चाप हुने ठाउँ नारायणगढको इन्द्रदेव मार्ग सुनसान अवस्थामा ।

तस्बीरहरू : आनन्द पोखरेल ।

2 comments

pradip said...

नराम्रो बन्दको राम्रो चित्रण ।।।

आनन्द पोखरेल said...

Thank You Pradip Sir .

@lonely_aananda. Powered by Blogger.