तपाईंको आजको राशिफल


ँँँँँँँँँँँँँँँँँ
२०६९ साल भाद्र २२ गते, शुक्रबार

मेष (चू चे चो ला ली लु ले लो अ)
मानसिक चिन्ता बढ्ने खालको समय रहेको देखिन्छ । विभिन्न ठाउँको यात्रा हुने खालको समय रहेको देखिन्छ । सामाजिक काममा दायित्तो बढ्ने खालको दिन
 रहेको छ ।

वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
पढाइ लेखाइतिर एकदम ध्यान जाने खालको समय रहेको देखिन्छ । आर्थिक कक्ष्यतारमा पनि एकदम प्रगति हुने खालको समय रहेको देखिन्छ । विचार गर्नु होला ।

मिथुन (का कि कु घ ङ छ के को हा)
मन प्रसन्न रहने देखिन्छ । अरुबाट सहयोग पाउनु हुनेछ । नया कामको थालनी हुने खालको समय रहेको देखिन्छ ।

कर्कट (ही हु हे हो डा डि डु डे डो)
तपाइँको जागिरबाट तपाईलाई एकदम फाइदा हुने खालको समय रहेको देखिन्छ । यात्राको लागि एकदम राम्रो समय रहेको देखिन्छ । काम सम्पन्न हुनेछ ।

सिंह (मा मि मू मे मो टा टी टु टे)
गरेका कामबाट सजिलै सफलता मिल्ने देखिन्छ । समाजबाट पनि तपाइले गर्नु भएको कामको सहि मुल्यांकन गर्ने छन् ।

कन्या (टो प पी पु ष ण ठ पे मो)
अधुरा काम सम्पन्न हुने देखिन्छ । पहिला आफ्नो काम हेरी मात्र अरु काममा सहभागिता दिनु होला । सोचेर अगी बढ्नु भए एकदम राम्रो हुने खालको दिन रहेको देखिन्छ ।

तुला (र री रु रे रो ता ती तू ते)
आजको दिन तपाइको लागि भरपर्दो मान्न सकिन्छ । कुनै समान हराउने अथवा नोक्सान हुने देखिन्छ । हरेक काम गर्दा विचार गरेर मात्र गर्नु होला ।

वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
अध्यात्मिक कक्ष्यतारमा रुची बढ्ने खालको समय रहेको देखिन्छ । विदेशबाट सुभ समाचार आउने खालको समय रहेको देखिन्छ । नंया काम बन्ने छ ।

धनु (य यो भा भी भू ध फा ढ भे)
तपाइको लागि लाभदायक र आटेको काम सम्पन्न हुने खालको दिन रहेको देखिन्छ । धेरै बाकि रहेका कामहरु पुरा हुनेछन । नंया उर्जा थपिने छ । आर्थिक लाभ हुनेछ ।

मकर (जो जा जी खी खू खे खो गा गी)
तपाइको लागि यो महिना सामान्य रहला । आर्थिक लाभ तथा नया भेटघाटमा प्रगति देखिएता पनि सारारिक चिन्ताले सताउने खालको समय रहेको छ ।

कुम्भ (गू गे गो सा सी सु से सो द)

समय सन्तोषजनक रहेको देखिन्छ । आफन्तबाट राम्रो सहयोग मिल्ने देखिन्छ । तपाइको लागि एकदम प्रगति हुने समय रहेको देखिन्छ ।

मीन (दि दू थ भ ञ दे दो चा ची)
मन रमाउने बेला छ । गरेको काममा सधै सफलता मिल्ने देखिन्छ । समाजबाट मान उपहार अधि पाउने योग रहेको देखिन्छ । सोचेर काम गर्नु होला ।

आजको राशिफलले जे-जस्तो भने तपाईंको हरेक पल सुख शान्ती र सफलता पुर्वक बितोस भनी कामना गर्दछौ ।

No comments

@lonely_aananda. Powered by Blogger.