Aananda Pokharel

नारायणी नदीको पुलमाथी ।
क्यामराले डेट नै बिगरिदियपछी के गर्नु र ? यो फोटो नया नै हो है, क्यामराको मिति सच्चौना बिर्सेछु के फोटो लिनेबेलामा .

Comments

Madan Mani said…
तस्विर राम्रो छ। म पनि केही समय अगाडि आएको थिएँ नारायणगढ। पानी कत्तिको छ आजकल नदीमा ?
नदीमा पानीको बहाब हल्का बढ्ने क्रममा छ । वर्षा हुँदै छ अब भने मज्जैले बढ्ला जस्तो छ ।

सल्लाह, सुझाव

Name

Email *

Message *

Followers