स्नातक तेस्रो बर्षको परीक्षा माघ १८ बाट (तालिकासहित)


२७ मंसिर, । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह तेस्रो बर्षको परीक्षा आगामी माघ १८ गतेदेखि सञ्चालन गर्ने भएको छ ।
बाषिर्क परीक्षा प्रणाली अनुसार २०६९ सालको मानविकी, व्यवस्थापन, विज्ञान, शिक्षा शास्त्र र कानून तर्फका स्नातक तह तृतीय बर्षको परीक्षा सुरु हुन लागेको परीक्षा नियन्त्रणको कार्यालयले एक सूचना जारी गरी जानकारी दिएको छ ।
परीक्षार्थीले नयाँ तथा पुरानो पाठ्यक्रमका नियमित तथा प्राइभेट पुरा तथा आंशिक विषयको परीक्षा दिन पाउने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षाको तालिका  ठूलो साइजमा हेर्न तलको तस्वीरमा  क्लिक गर्नुहोला :

No comments

@lonely_aananda. Powered by Blogger.