लाङटाङमा ज्वालामुखी हैन, आगलागी

५, पुस, चितवन । रसुवाको पर्यटकीय क्षेत्र लाङटाङमा ज्वालामुखीको आशंका गरिएकोमा डढेलो लग्दा धुँवा र आगोको मुस्लो देखिएको नेपाली सेनाले पत्ता लगाएको छ ।

विहान १० बजेतिर मानव वस्ती नरहेको उच्चस्थलमा ‘धुवाँको मुस्लो देखिएको खबर आएपछि हेलिकोप्टर त्यसतर्फ गएको थियो । सैनिक प्रवक्ता सुरेशराज शर्माले  त्यहाँ ठूलो आगलागी भएको वताउनुभयो ।

No comments

@lonely_aananda. Powered by Blogger.