चलचित्र "थ्रि लवर्स"को हल प्रोमो ।





सुरेश दर्पण पोखरेलद्वारा निर्देशन गरिएको नेपाली चलचित्र "थ्रि लवर्स" छिट्टै नै प्रर्दनको तयारीमा रहेको छ । चलचित्र कस्तो धारमा बनेको छ भन्नेकुरा थाहा पाउनको लागि पुरै चलचित्र हेर्नुपर्ने हुन्छ । तर सरसरती चलचित्र चलचित्रको बारेमा मोटामोटी कुरा त्यो चलचित्रको प्रोमो हेरेर नि थाहा पाउन सकिन्छ । त्यसैले यो प्रोमो तपाईहरुको लागि राखेकोछु । 3 Brothers Creation Presents "3 Lovers" A Nepali Movie | Dir: Suresh Darpan Pokharel | Producer: Sagar Pokharel, Story Pokharel & Prince Shrestha | Cast : Priyanka Karki, Niraj Baral, Devu Shrestha, Suman Gaire, Pooza Sharma & Dhirendra Thapa | Music: Baboo Bogati & Rajan Ishan | Cinematographer: Purushottam Pradhan | Story: Shibam Adhikari | Choreographer: Kabiraj Gahatraj, Shankar B.C. & Poonam Rai | Action: Himal K.C.

No comments

@lonely_aananda. Powered by Blogger.